सगरमाथा संवादको तयारी तीव्र
काठमाडौं । नेपालले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सगरमाथा संवाद कार्यक्रमलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने संवाद कार्यक्रमका … पूरा पढ्नुहोस् »