सङ्घीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग … पूरा पढ्नुहोस् »