गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा खाँड

काठमाण्डौं । गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ … पूरा पढ्नुहोस् »