प्रभु बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिमा ६ जना निर्वाचित
काठमाडौं । प्रभु बैंकको २३ औं वार्षिक साधारणसभा केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको थियो । उक्त सभाले सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, … पूरा पढ्नुहोस् »