सत्तारूढ दुई दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दुई दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ छलफल गरेका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल थियो … पूरा पढ्नुहोस् »