सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीमा ७७ जनाको आवेदन

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका … पूरा पढ्नुहोस् »