सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णय भएको छैन : क्यान

काठमाडौँ । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णय गरिनसकेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । सन्दीपलाई प्रशिक्षणमा सहभागी गराएको सार्वजनिक भएपछि क्यान … पूरा पढ्नुहोस् »