सन्दीप लामिछानेलाई डिप्रेसनको समस्या

काठमाडौँ । क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई् डिप्रेसनको समस्या देखिएको छ । नाबालिगमाथि  जबरजस्तीकरणीको मुद्दा खेपिरहेका उनिलाई कारागारभित्रै हुँदा डिप्रेसनको समस्या देखिएको छ । बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा … पूरा पढ्नुहोस् »