सन्दीप लामिछानेले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट नखेल्ने
काठमाडौँ । स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नखेल्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् । बागमती प्रदेशले हिजो नियमित कप्तान … पूरा पढ्नुहोस् »