सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश
काठमाण्डौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश … पूरा पढ्नुहोस् »