सन नेपाल लाइफको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक, मुनाफा ४४ प्रतिशतले बढ्यो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । १ अर्ब ८ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । … पूरा पढ्नुहोस् »
















