सन नेपाल लाइफलाई आईएसओ,आईईसी २७००१:२०२२ को प्रमाणपत्र
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ,आईईसी २७००१ :२०२२ को प्रमाणपत्र पाएको छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएको हो । … पूरा पढ्नुहोस् »