सप्तकोशीमा बस खस्यो २० जनाको उद्दार

काठमाण्डौं । सप्तकोशीमा बस खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएको जानकारी दिए । विराटनगरबाट उदयपुरको गाइघाटतर्फ … पूरा पढ्नुहोस् »