मंसिरको नयाँ ब्याजदर सार्वजनिक,सबैभन्दा बढी दिने एनआईसी एशिया
काठमाडौं । मंसिर महिनाका लागि ८ वटा वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एउटाले बढाउँदा ८ वटाले यथावत राखेका हुन् … पूरा पढ्नुहोस् »