सबै जिल्लाबाट सय-सय जना नेता कार्यकर्ता पोखरा उतार्न रास्वपाको आन्तरिक निर्देशन
काठमाडौं । रास्वपाले सहकारी ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएको छ । … पूरा पढ्नुहोस् »