सभापति खतिवडाबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।  राज्य व्यवस्था तथा … पूरा पढ्नुहोस् »