सभामुख घिमिरेद्वारा मातृशोकमा रहेका निर्वाचन आयुक्त थपलियाको परिवारलाई गरे शोक व्यक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले मातृशोकमा रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गरेका छन् । आइतबार काठमाडौँ–३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा … पूरा पढ्नुहोस् »