सभामुख घिमिरेलाई अघि सारेर प्रचण्डसँग बदला लिन खोज्दै एमाले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । राष्ट्रिय सभा बैठकसमेत बुधबार अवरुद्ध बन्यो । संघीय संसदका दुवै सदनमा प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »