सभामुख घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य … पूरा पढ्नुहोस् »