समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चार गुणासम्म शुल्क तिर्नुपर्ने
काठमाडौं । समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चर्को शुल्क लाग्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले बुधबार एक सूचनामार्फत चर्को शुल्कबाट बच्न समयमै बिमा नवीकरण गर्न भनेको हो । विगतमा … पूरा पढ्नुहोस् »