समाज शान्त, सुरक्षित एवं भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्ने : गृहमन्त्री लेखक
काठमाडौं । इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा शनिबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित, साइबर अपराध, आतंकवादलगायत बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच … पूरा पढ्नुहोस् »