समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय उपलब्ध गराउने तयारी गरेको छ । निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो … पूरा पढ्नुहोस् »
















