समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसार : अध्ययन
जेरुसेलम । साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिसहरू साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्ने सक्ने देखाएको छ । शरिरको गन्धको समानता अनुमान गर्न … पूरा पढ्नुहोस् »