समृद्धि फाइनान्सको मधुबन शाखाद्वारा वित्तीय साक्षरता आयोजना

काठमाण्डौं । समृद्धि फाइनान्सको मधुबन शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा सहकारी र फाइनान्स बीचको भिन्नता, बैंकिङ कारोबारको महत्वका बारेमा वित्तीय साक्षरता दिइएको थियो ।कार्यक्रममा बराहक्षेत्र ११, … पूरा पढ्नुहोस् »