सरकारले कसैको अभिव्यक्ति स्वतन्त्रता मिच्दैन-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैको अभिव्यक्ति स्वतन्त्रता नमिच्ने बताएका छन् । आज (शुक्रबार) ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज … पूरा पढ्नुहोस् »