सांसद श्रेष्ठ : सुन तस्करीको छानबिन सीआइबीले गर्न सक्दैन ,सरकारले खेलाँची गरिरहेको छ

काठमाडौँ । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न नसक्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन … पूरा पढ्नुहोस् »