सरकारले हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
काठमाडौं । सरकारले संघीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »