सरकार परिवर्तनको हल्ला गर्नेले पुर्पुरोमा हात लगाउन थाले : प्रधानमन्त्री ओली

काठमाडौं । शनिबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेले पुर्पुरोमा हात लगाउन थालेको टिप्पणी गरेका … पूरा पढ्नुहोस् »