सर्पदंश : विश्वमा वार्षिक डेढ लाख मानिसले गुमाउँछन् ज्यान, बर्खा लागेसँगै नेपालमा बढे बिरामी
काठमाडौँ । बर्खा लागेसँगै देशभर सर्पदंशका बिरामी बढ्न थालेका छन्। सोमबार मात्रै बुटवलमा दुई नाबालिगसहित चार जनाले सर्पको टोकाइबाटै ज्यान गुमाए। सर्पको टोकाइबाट नेपालबाहेक विश्वमा पनि हजारौँले ज्यान गुमाउने गर्छन्। … पूरा पढ्नुहोस् »