सर्वोच्चको आदेशको पूर्णपाठ आएपछि टिप्पणी गर्छु- सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा पूर्ण पाठ आएपछि टिप्पणी गर्ने बताएका छन् । बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको … पूरा पढ्नुहोस् »