सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
काठमाडौं। न्यायपरिषदले शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ। संसदीय सुनुवाई समितिबाट नाम … पूरा पढ्नुहोस् »