रवि लामिछानको मुद्दामा भएको आदेशमा सर्वोच्चले त्रुटि सच्यायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि सच्याइएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश … पूरा पढ्नुहोस् »