छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु  

काठमाडौं । चितवन, कपिलवस्तु, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित सडकमा आरजे २५ जिए २९३१ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक … पूरा पढ्नुहोस् »