तीनकुने हिंसामा मारिएका दुईको परिवारलाई भाटभटेनीको सहयोग, सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी मंगलबार बिहान चेक हस्तान्तरण … पूरा पढ्नुहोस् »