“सस्मरण”

करिब १७ वर्षको थिएँ, बुवाले खासै केही नभनेर जिल्ला सदरमुकाम लिएर जानुभयो । अल्लारे केटो, मन मस्तिस्कमा अनेकौं रङ्गीन कुराहरु खेलिरहेका थिए, तर जे उदेश्यले बुवाले शहर लिएर जानु भएको … पूरा पढ्नुहोस् »