‘सहकारी ऐन र राष्ट्र बैंकको निर्देशन बाझिँदा अन्यौल
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको साझेदारी अन्तर्गत जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अभिमुखीकरण कर्ब्स– कार्यक्रम सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »