सहकारी ठगका मतियार वाग्लेलाई बिपीको नाम लिने अधिकार छैनः कांग्रेस सांसद रमा कोइराला
काठमाण्डौं । नेपाली कांग्रेस सांसद रमा कोइराला पौड्यालले सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार नभएको बताएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा रास्वपाका उपासभापति तथा सांसद स्वर्णिम वाग्लेले राखेका भनाइप्रति … पूरा पढ्नुहोस् »