सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न नेपाल विद्यार्थी संघ भक्तपुरको माग
भक्तपुर । नेपाल विद्यार्थी संघ भक्तपुरले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले सहकारी वचतकर्ताहरुको वचत … पूरा पढ्नुहोस् »