सहकारी ठगीमा लामिछानेसमेतलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार, १ बजे सभामुखलाई बुझाउने तयारी

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु … पूरा पढ्नुहोस् »