सहकारी ठग गृहमन्त्रीलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ ः सभापति बानियाँ

काठमाडौँ । आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »