सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् । कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार … पूरा पढ्नुहोस् »