सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग आग्रह
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन्। सोमबार बसेको कामपाको १५औँ कार्यपालिका बैठकमा प्रमुख साहले … पूरा पढ्नुहोस् »