सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री र गृहमन्त्री पशुपति आर्यघाटमा
काठमाडौँ । जेनजी आन्दोलनमा सहिद भएकाहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुगेका छन् । सहिदलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको … पूरा पढ्नुहोस् »