सांगीतिक कार्यक्रमका लागि विशेष अण्डरवेयर
सांगीतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुती आँखा नझिम्काइकन र केही पनि नछुटाइकन हेर्न चाहने संगीतप्रेमीका लागि एउटा विशेष खालको अण्डरवेयर तयार गरिएको छ । यसको नाम ‘पिट डाइपर’ हो । बेलायतको पानी … पूरा पढ्नुहोस् »