सांसदको शपथ नभइ प्रधानमन्त्री बन्न हतारो, विज्ञ भन्छन् : संविधानलाई नकुल्चौं
काठमाडौं । राजनीतिक दलहरूलाई संसदभन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसदप्रति उत्तरदायी हुने विज्ञहरूले बताएका हुन्। … पूरा पढ्नुहोस् »