साउनको अन्तिम सोमबार- दिउँसोसम्म एक लाख बढि भक्तजनले गरे पशुपतिनाथ दर्शन

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका करिब डेढलाख भक्तजनले दिउँसो भित्र दर्शन … पूरा पढ्नुहोस् »