नेपाल बैंक ८९औँ वर्षमा प्रवेश , साढे ३ खर्ब निक्षेप, २.२३ खर्ब लगानी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक, आज (२०८२ कात्तिक ३० गते)देखि ८९औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा बचत सँस्कृतिको विकास सँगसँगै औद्योगिक एवं व्यापार व्यवसायको विकास एवं विस्तारमा … पूरा पढ्नुहोस् »
















