साढे ६ किलोबराबर गहनासहित ११ भारतीय पक्राउ

कास्की प्रहरीले ६.४ किलोबराबर सुनका गहनासहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबैजना कालिगडदेखि सुनसम्बन्धी काम गर्नेहरू हुन् । उनीहरू पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बस्दै आएका थिए … पूरा पढ्नुहोस् »