सानिमा बैंकका ग्राहकलाई फुडमाण्डूमा क्यासब्याक

काठमाडौं । सानिमा बैंकका ग्राहकले भिसा डेबिट,क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले प्रत्येक शनिबार फुडमाण्डूमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सानिमा … पूरा पढ्नुहोस् »