सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सानिमा बैंकका ग्राहकले काठमाडौंको चिरायु अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारामा अवस्थित सो अस्पतालमा … पूरा पढ्नुहोस् »